मुख्य सामग्रीमा जानुहोस्

सेवाको विवरण

रकम असुली, करार उल्लंघन, क्षतिपूर्ति दाबी, निषेधाज्ञा र फैसला कार्यान्वयन लगायतका सबै प्रकारका देवानी मुद्दाहरूको प्रभावकारी व्यवस्थापन।

यस अन्तर्गत हेरिने प्रमुख विषयहरू

  • करार उल्लंघन तथा आर्थिक लेनदेन असुली दाबी
  • अन्तरिम तथा स्थायी निषेधाज्ञा र रोक्का
  • हानिनोक्सानी तथा क्षतिपूर्ति दाबी
  • अदालती फैसला कार्यान्वयन प्रक्रिया
  • विराटनगर उच्च अदालतमा पुनरावेदन पैरवी

कार्यविधि र चरणहरू

०१

मुद्दाको मूल्यांकन

कानूनी आधार, हदम्याद र प्रमाणको सामर्थ्य परीक्षण।

०२

कानूनी सूचना पत्राचार

मुद्दा दर्ता पूर्व विपक्षीलाई औपचारिक कानूनी सूचना (Legal Notice) प्रेषण।

०३

फिराद दर्ता र बहस

फिरादपत्र मस्यौदा, प्रमाण दाखिला र अदालतमा बहस पैरवी।

०४

बहस र फैसला कार्यान्वयन

अन्तिम बहस सम्पन्न गरी प्राप्त फैसलाको पूर्ण कार्यान्वयन गराउने।

प्राय: सोधिने प्रश्नहरू

गोप्य कानूनी परामर्श

देवानी मुद्दा सम्बन्धमा सहयोग चाहिन्छ?

आफ्ना कागजातहरूको अध्ययन तथा प्रभावकारी कानूनी रणनीति तय गर्न आजै परामर्श समय लिनुहोस्।

सबै सेवाहरूमा फर्कनुहोस्